Rule 42
बालबालिकाको गोपनीयता
बाल सुधार गृहले बालबालिकाको गोपनीयताको संरक्षणको लागि देहाय बमोजिम गोपनीयता कायम गर्नु पर्नेछ:-
(क) बालबालिकाको हित विपरीत निजको तस्बिर सार्वजनिक वा प्रचार प्रसार नगर्ने,
(ख) कसैको . व्यावसायिक लाभका लागि बालबालिकाको तस्बिर वा स्वर वा चित्रको प्रयोग हुन नदिने तथा नगर्ने व्यवस्था मिलाउने,
(ग) बालबालिकाको व्यक्तिगत विवरणका कागजपत्र गोप्य र सुरक्षितरूपमा राख्ने व्यवस्था गर्ने,
(घ) ८ बालबालिकाको व्यक्तिगत परिचय र पहिचान सञ्चार माध्यममा सार्वजनिक हुन नदिने,
(ङ) अनुगमन गर्ने निकाय वा पदाधिकारीले बालबालिकाको पहिचान खुल्ने विवरण वा सूचना बालबालिकाको हित विरूद्ध प्रयोग नगर्ने।
(क) बालबालिकाको हित विपरीत निजको तस्बिर सार्वजनिक वा प्रचार प्रसार नगर्ने,
(ख) कसैको . व्यावसायिक लाभका लागि बालबालिकाको तस्बिर वा स्वर वा चित्रको प्रयोग हुन नदिने तथा नगर्ने व्यवस्था मिलाउने,
(ग) बालबालिकाको व्यक्तिगत विवरणका कागजपत्र गोप्य र सुरक्षितरूपमा राख्ने व्यवस्था गर्ने,
(घ) ८ बालबालिकाको व्यक्तिगत परिचय र पहिचान सञ्चार माध्यममा सार्वजनिक हुन नदिने,
(ङ) अनुगमन गर्ने निकाय वा पदाधिकारीले बालबालिकाको पहिचान खुल्ने विवरण वा सूचना बालबालिकाको हित विरूद्ध प्रयोग नगर्ने।
बालबालिका सम्बन्धी नियमावली, २०७८
Chapter - 2
Rule 3: बाल क्लब बा संस्था खोल्नेRule 4: बाल क्लब बा संस्थाको नवीकरणRule 5: बाल क्लब वा संस्थाको काम र कर्तव्यRule 6: बाल क्लब वा संस्थाको दर्ता खारेज गर्नेRule 7: बाल क्लब वा संस्था व्यवस्थित गर्नुपर्नेRule 8: आर्थिक कारोबार गर्न नपाउनेRule 9: शुल्क तथा दस्तुर नलाग्नेRule 10: स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्नेRule 11: स्थानीय कानूनबमोजिम हुने
Chapter - 4
Rule 16: निगरानी कक्षको सञ्चालन र व्यवस्थापनRule 17: बाल सुधार गृहको स्थापनाRule 18: बाल सुधार गृहमा बालबालिकाको भर्नाRule 19: बिरामी तथा अस्वस्थ बालबालिकाको भर्नाRule 20: अपाङ्गता भएका बालबालिकाको पहुँचRule 21: बालबालिकाको लागि आवासRule 22: हेरचाहको व्यवस्था गर्नुपर्नेRule 23: आहार, सरसफाई तथा पोशाकRule 24: बालबालिकाको शिक्षाRule 25: शैक्षिक प्रगतिको समीक्षा र सुधारRule 26: शैक्षिक बिवरण राख्नु पर्नेRule 27: ध्यान, योग, खेलकुद तथा मनोरञ्जनRule 28: विद्युतीय सामग्रीको प्रयोगRule 29: बालबालिकाको स्वास्थ्यRule 30: बालबालिकाको मानसिक स्वास्थ्यRule 31: प्राथमिक उपचारRule 32: स्वास्थ्य बीमाRule 33: जानकारी दिनु पर्नेRule 34: मनोसामाजिक सेवाRule 35: बालबालिका सुधार कार्ययोजनाRule 36: बाल संरक्षण सम्बन्धी मापदण्डRule 37: पारिवारिक सम्बन्धको सुदृढीकरणRule 38: बाल सुधार गृहले सहयोग लिन सक्नेRule 39: सहभागिताको सुनिश्चितताRule 40: बालबालिकाको उद्धार र उपचारRule 41: बाल सुधार गृहको सुरक्षाRule 42: बालबालिकाको गोपनीयताRule 43: - बाल सुधार गृहमा रहने जनशक्तिRule 44: बाल सुधार गृहको अनुगमन तथा निरीक्षणRule 45: रेखदेख तथा मार्गदर्शनRule 46: प्रतिवेदन पठाउनु पर्नेRule 47: आपतकालीन - अवस्थाको व्यवस्थाRule 48: बालबालिकाको मृत्यु भएमा तत्काल सूचना दिनेRule 49: बाल सुधार गृह सञ्चालनको लागि व्यवस्थापन सम्झौता गर्न सक्ने
Chapter - 6
Rule 53: वैकल्पिक हेरचाहकोRule 54: बाल कल्याण अधिकारीले समाजसेवीको राय लिनु पर्नेRule 55: विवरण अभिलेख गर्नु पर्नेRule 56: संरक्षकलाई हस्तान्तरण गर्नेRule 57: वैकल्पिक हेरचाहको लागि पठाइएका बालबालिकाको अनुगमनRule 58: बालबालिकालाई हेरचाह गर्न नसक्ने भएमाRule 59: परिवारमा आधारित हेरचाह गर्ने संस्थाको _अनुमतिRule 60: बसाईसराई गरेमा बालबालिकाको व्यक्तिगत विवरणसमेत पठाइ दिनुपर्नेRule 61: वैकल्पिक हेरचाहमा राखिएका बालबालिकाको स्थितिको जानकारी
Chapter - 8
Rule 68: अस्थायी संरक्षण सेवाRule 69: पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेRule 70: प्रदेश सरकार वा स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेRule 71: पुनर्स्थापना केन्द्रमा हुनु पर्ने सुविधाRule 72: बालबालिकाको अभिलेख राख्नुपर्नेRule 73: मापदण्डको पालना गर्नुपर्नेRule 74: पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण